
२०७८ श्रावण १३, बुधबार
गुल्मिको मुसिकोट दोभाने भन्ने स्थानमा वुधवार दिउसो करीव १२ बजे तीर जीप दुर्घटना भएको छ ।
शान्तिपुरबाट आउँदै गरेको जीप दुर्घटना भएको हो ।
दुर्घटनामा तीन जनाको मृत्यु भएको आंशका गरिएको छ ।
जीपमा कतिजना सवार थिए थाहा हुन सकेको छैन ।
अहिले प्रहरीको टोली घटनास्थल पुगेको छ।