२०७८ श्रावण १३, बुधबार

मुगुमा जिप दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ।
हुम्ला आउँदै गरेको लु १ ज ४१०२ नम्बरको जिप मुगुको नाफामा दुर्घटना भएको हो ।
दुर्घटना हुँदा हुम्लाको चंखेली घर भएका सहचालकको हर्कबहादुर ऐडीको मृत्यु भएको हो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

जिल्ला ट्राफिक कार्यालय मुगुका प्रहरी सहायक निरीक्षक भरत बहादुर  शाहिका अनुसार उनको उपचारका क्रममा मुगु अस्पतालमा मृत्यु भएको हो।

जिपका चालक चंखेलीकै दलवीर रोकाया घाइते भएको र उनको उपचार भैरहेको शाहीले बताए।

जिपमा रहेका अन्य सवार चार जना यात्रु भने सकुशल रहेको शाहिले जानकारी गराए ।

प्रतिक्रिया

सम्बन्धित खवर