१२ श्रावन २०७८, मंगलवार

पर्सामा सवारी दुर्घटनामा परी १जनाको मृत्यु भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

वीरगंज महानगरपालिका-१४ पावरहाउस चोकस्थित सडकमा ना.३ ख ४६८८ नम्बरको ट्रकले ना.१९ प ८९६५ नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो ठक्कर दिंदा मोटरसाइकलमा सवार सोही महानगरपालिका-१३ पिपरा बस्ने ३६ वर्षीय समसुल हक अंसारीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको तराई अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर