१२ श्रावन २०७८, मंगलवार

विश्वमा पछिल्लो २४ घण्टामा थप ४ लाख ७४ हजार ४१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या १९ करोड ४९ लाख २ हजार ४४८ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा विश्वमा थप ६ हजार ९९० जनाको मृत्यु भएको छ ।

योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ४१ लाख ७५ हजार ४४१ पुगेका छ ।

यसैगरी, हालसम्म विश्वमा १७ करोड ६७ लाख ८० हजार ८१ जना संक्रमण मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र ३ लाख ९३ हजार ३६८ जना कोरोना मुक्त भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर