
दिनेश खड्का खप्तडि
क्लालालम्पुर
११ श्रावन २०७८, सोमवार
मलेसियामा आज कोरोना सक्रमणवाट आज २०८ जनाको मृत्यु भएको छ । यो आज सम्मकै सवैभन्दा धेरै हो ।
यो सगै कोरोना सक्रमणवाट मृत्यु हुनेको सख्या ८ हजार २ सय १ पुगेको छ ।
आज मात्रै थप १४ हजार ५सय१६ जना नयाँ सक्रमित थपिएका छन । यो सगै मलेसियामा कोरोना सक्रमितको सख्या १०लाख २ ७ लाख ९सय ५४ पुगेको छ ।
मलेसियामा अहिले १ लाख ६५ हजार८ सय ४० जना सक्रिय सक्रमित रहेका छन । जसमध्ये ४ हजार ९ सय ३७ जना सक्रिय सक्रमितहरु रहेका छन । उनीहरुको स्थानिय अस्पतालमा उपचार भैरहेको छ ।
आज ९हजार ३सय ७२ जना निको भएका छन । यो सगै निको हुनेको सख्या ८ लाख ५३हजार ९सय १३ पुगेको छ ।
मलेसियाले जुन १ गते देखि पूर्णपमा लकडाउन गरिरहेको छ । तर कोरोना नियन्त्रणमा भने आउन सकेको छैन ।