एजेन्सि

११ श्रावन २०७८, सोमवार

हामि भिण्डिलाई तरकारीमा प्रयोग गर्छाै आज जानौ भिण्डिले के के फाईदा गर्छ भन्ने वारेमा

पाचन प्रकृयालाई बलियो बनाउँछ ।

भिन्डीमा भिटामिन–के र फोलेट्स पाइन्छन, जसले रगत जम्नबाट जोगाउँछ ।

भिन्डीको फूल र पातलाई ब्रोङ्काइटिस र निमोनियाको उपचार गर्ने गरी प्रयोग गर्न सकिन्छ ।

भिन्डी खाँदा गर्भ तुहिने जोखिम पनि घट्छ ।

भिन्डी खाइरहने गर्दा आन्द्रा, कोलोन–रेक्टल क्यान्सर लाग्ने सम्भावना कम हुन्छ ।

भिन्डी खानाले शरीरमा सुगरको मात्रा नियन्त्रित अवस्थामा रहन्छ । मधुमेहका रोगीलाई यो लाभदायक हुन्छ ।

भिन्डीमा क्यालोरी कम पाइन्छ, जसले गर्दा यो मोटा मानिसका लागि यसको प्रयोग फाइदाजनक हुन्छ ।

भिन्डीमा पाइने आइरन, भिटामिन–के आदि तत्वले रक्तअल्पता हुनबाट जोगाउँछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर