१० श्रावन २०७८, आइतवार

एनआरएनए कुवेतको अध्यक्षमा रानाध्वज लामा निर्विरोध चयन भएका छन् ।

https://amzn.to/4myfPN5

उपाध्यक्षमा टिका आचार्य, माधव शाही, उमेश पुडासैनी, महिला उपाध्यक्षमा अमृता वान्तावा,महासचिवमा पुन: मानबहादुर पाख्रीन, सचिवमा पुनः जीवन कुमार विश्वकर्मा, मनिश केसी, कोषाध्यक्षमा प्रेमप्रसाद गुरुङ र सह कोषाध्यक्षमा सोनाम लामा निर्विरोध चयन भएका छन् ।

यस्तै युवा संयोजकमा नवराज पराजुली र दामोदार बटाला, सह-युवा संयोजक आङ्ग नुर्बु शेर्पा, महिला संयोजकमा रमिता योञ्जन तथा सह संयोजकमा सजिना गुरुङ भएका छन् ।

यसैगरी समितिको सदस्यहरुमा विजय धामी, जयनारायण माझी थारु, देवी बहादुर सुनुवार, रेशम लामा, सूर्य कुमार लामा, गीता तिवारी, मिलन कुमार तामाङ, जीवन सुनार, वेदनाथ हुमागाईं, बसन्त साम्बा, हेमन्त नगरकोटी तथा सरोज बास्ताकोटी चयन भएको उनले बताए ।

आईसीसी सदस्यमा  माधव पौडेल र हरि लावती चयन भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर