नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आज बैठक बोलाएको छ।

महामन्त्री शशांक कोइरालाको निवासमा  बैठक बस्ने कोइरालाका स्वकीय सचिव भरत तिवारीले  बताए।

https://amzn.to/4myfPN5

यस्तै साउन १२ का लागि तोकेको वडा अधिवेशन स्थगित भएपछि अब कहिले अधिवेशन गर्ने भन्नेबारे रणनीति तय गर्न छलफल गर्न लागिएको छ।

बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू रामशरण महत, अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाल लगायतलाई बोलाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर