१० श्रावन २०७८, आइतवार

इन्डोनेशियामा हरेक दिन ४५ हजार भन्दा धेरै नयाँ संक्रमित थपिइरहेका छन् ।

अति संक्रामक डेल्टा भेरियन्टको संक्रमण फैलिएसँगै इन्डोनेशियामा संकटमा आएको हो ।

कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्न थालेसँगै इन्डोनेशिया सरकारले अक्सिजन उत्पादकहरुलाई स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्न आदेश दिएको छ ।

इन्डोनेशियाका विभिन्न शहरहरुमा संक्रमण बढ्न थालेसँगै अक्सिनको अभाव हुँदै गएको छ ।
इन्डोनेशियामा हालसम्म ३१ लाख २७ हजार ८ सय २६ जना संक्रमित भएका छन् भने कोभिड–१९ बाट ८२ हजार १३ जनाको मृत्यु भएको    छ ।

प्रतिक्रिया

सम्बन्धित खवर