१० श्रावन २०७८, आइतवार

दोस्रो एक दिवसीय क्रिकेटमा घरेलु टोली वेस्ट इन्डिजले अस्ट्रेलियालाई हराएको छ ।

वेस्ट इन्डिजले अस्ट्रेलियालाई ४ विकेटले हराएको हो ।

यो जितसँगै तीन खेलको श्रृङ्खलामा एक/एकको बराबरी भएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ३८ ओभरमा ६ विकेट गुमाएर    भेट्टायो ।

आज रातिका लागि तय भएको तेस्रो एक दिवसीय भने अब मङ्गलवार बिहान हुनेछ ।

वेष्ट इन्डिजसँगको खेलपछि अस्ट्रेलिया पाँच खेलको टी–ट्वेन्टी श्रृङ्खला खेल्न बङ्गलादेश जाँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर