९ श्रावन २०७८, शनिवार

सिमेन्टको पिल्लर (खम्बा) लडेर किच्दा  बालकको मृत्यु भएको छ।

https://amzn.to/4myfPN5

इलाम–१ नेपालटारका हर्कबहादुर गुरुङको घरमा खम्बाले किचेर आठ वर्षीय ग्रेसदीप रिजालको मृत्यु भएको प्रहरीले जनाएको छ।

भित्तामा ठड्याएर राखेको कम्पाउन्ड बेरा गर्ने सिमेन्टको खम्बा लडेर किच्दा बालक गम्भीर घाइते भएका थिए।

उपचारका लागि इलाम अस्पताल ल्याइएपछि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए।

 

प्रतिक्रिया

सम्बन्धित खवर