७ श्रावन २०७८, बिहिवार

नेपाली कांग्रेसका पार्टी बैठकहरु अबदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगरिने भएको छ।

https://amzn.to/4myfPN5

महामन्त्री पूर्ण बहादुर खड्काले विगतको गलत परम्परालाई तोड्दै अबदेखि नेपाली कांग्रेसको औपचारिक बैठकहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगरिने जानकारी दिएका हुन् ।

उक्त निर्णयको कार्यान्वयन गर्दै भोलि साउन ८ गतेको पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको बैठक पार्टी सभापति देउवाको निजी निवास बस्ने खड्काले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर