
७ श्रावन २०७८, बिहिवार
अहिले देश भरीनै कोरोना विरुद्धको खोप लिन शुरु भएको छ ।
विभिन्न देशहरुले सहयोग स्वरुप अपलब्ध गराएका तथा नेपाल सरकार आफैले किनेर पनि नेपाली नागरीकहरुलाई खोप दिईरहेको छ ।
खोपको वारेमा टिकाटिप्पणी समेत हुने गरेका छन । खोप लगाउदा यस्तो र उस्तो हुन्छ भनेर भ्रम पनि फैलाईएको छ ।
तर विज्ञहरुले नेपालमा आएको खोप एकदमै ठिक भएको र उमेर समुह अनुसार निर्धक्क लगाउन अनुरोध गरेका छन ।
यसैक्रममा पाल्पा जिल्लाको रिब्दिकोट गाउँपालिका वडा न ५ कि ९७ वर्ष उमेरकि एक महिलाले भेरोसेलको पहिलो मात्रा खोप लिएकि छिन । खोप लगाएपछि उनीमा कुनै पनि असर नदेखिएको उनले वताईन । उनी भन्छिन वरु जति सक्दो छिटो सवैले लगाउनुहोस मै वुढिले त लगाए ।