
६ श्रावन २०७८, बुधवार
पाल्पामा ६१ जना नयाँ काेराेना सङ्क्रमित थपिएका छन् । १२१ जना निको भएका छन् ।
पाल्पामा हाल ३८२ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।
पाल्पामा हाेम आइसाेलेशनमा ३ सय ७३ जना आइसियू २ जना एचडियूमा १५ भेन्टिलेटरमा १ र आइसाेलेशनमा १६ जनाकाे उपचार भइरहेकाे छ ।