
६ श्रावन २०७८, बुधवार
रुपन्देहीमा पछिल्लो २४ घण्टामा ३६ जना नयाँ संक्रमित थपिएका छन्।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार तिलोत्तमा नगरपालिकामा १३ जना, बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिकामा ९/९ जना, ओमसतिया र कञ्चन गाउँपालिकामा २/२ जना र देबदह नगरपालिकामा १ जना संक्रमित थपिएका छन् ।
जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ३२८ रहेको छन्।