६ श्रावन २०७८, बुधवार

गोलभेडा खादा के के फाईदा छन:

गोलभेडाले खानाको स्वाद बढाइदिन्छ र यसमा स्वास्थ्य बढाउने तत्त्व पनि भरपूर हुन्छ ।

यसले छालाको चमक पनि बढाइदिन्छ ।
कोलेस्ट्रोल घटाउने तत्त्व पनि हुन्छ ।
रक्तसञ्चारलाई पनि सामान्य बनाउँछन् ।

व्यायामपछि मांसपेशी तन्किएर दुखेकोलाई शान्त पार्छन् र रक्तसञ्चारलाई पनि सामान्य बनाउँछ।
थकान हट्छ र ऊर्जावान् अनुभव  बनाउँछ
एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर