५ श्रावन २०७८, मंगलवार

कोरोना सक्रमणवाट स्याङ्गजा पुतली वजारका एक सक्रमितको मृत्यु भएको छ ।

पुतली बजार नगरपालिका वडा न ८ का ८ ८ वर्षका पुरुषको कोरोना सक्रमणवाट मृत्यु भएको हो ।

असार२२ गते कोरोना सक्रमण भएका उनको पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको थियो ।

उपचारकै क्रममा मृत्यु भएको स्वास्थ निर्देशनालय पोखराले जनाएको छ ।
यो सगै गण्डकि प्रदेशमा आज ७जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कास्किका ४ जना लमजुङका १ जना र म्याग्दिका १जना रहेका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर