५ श्रावन २०७८, मंगलवार

प्युठानको माडी नदीमा बगेर  दुईजना बालिका बेपत्ता भएका छन् ।
नदीको किनारमा बाख्रा गएका उनीहरुलाई पौडी खेल्ने क्रममा नदीले वगाएको छ ।

बेपत्ता हुनेमा झरेका सरुमारानी गाउँपालिका ४ किआठ वर्षीया विपना थापा र  सात वर्षीया सर्मिला थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरुलाई सोमबार दिउँसो करिब ३ बजे नदीले बगाएको हो।

मंगलबार बिहानैदेखि स्थानीय र जिल्ला प्रहरी कार्यालयबाट खटिएका  प्रहरीको टोलीले बेपत्ता बालिकाहरूको खोजी भैरहेको छ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर