५ श्रावन २०७८, मंगलवार

अलैंचीले खानाको स्वादलाई मीठो बनाउन मात्र भूमिका खेल्दैन, यसले कैयन् बिमारलाई पनि सहयोग पु–याउँछ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

अहिलेको बदलिँदो मौसमले धेरैलाई खोकी लगाउँछ । खोकी लागेको बेलामा अलैंचीको चिया या रस पिउँदा चिसोदेखि राहत मिल्छ ।

अलैंचीले हाम्रो शरीरका धेरै रोगबाट छुटकारा दिलाउँछ ।

साथै यसको प्रयोगले तपाईंको छालामा पनि निखार ल्याउँछ ।

आजकल मानिस यति व्यस्त भए कि, उनीहरुलाई छिटो थकाइ लाग्ने र तनाव पनि हुन्छ ।
यदि तपाईले अलैंचीको दानालाई राम्रासँग पिसेर प्रयोग गर्दा पनि यसले तनाव कम गर्छ । साथै तपाईको तनावलाई पनि अलैंचीले कम गर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर