४ श्रावन २०७८, सोमवार
कोराना सक्रमणवाट गण्डकि प्रदेशमा ६ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमास्याङ्गजा जिल्ला फेदिखोला गाउँपालिका वडा न४ का ४५वर्षका पुरुष रहेका छन ।

उपचारको क्रममा रहेका उनको पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानमा पोखरामा उपचारकै क्रममा मृत्यु भएको हो ।
उक्त पुरुषमा असार १९ गते कोरोना सक्रमण पुष्टि भएकोमा साउन गते मृत्यु भएको हो ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ६ जनाको मृत्यु भएको हो । अन्य मृत्यु भएकाहरुमा नवलपरासीका दुई जना,वाग्लुग,कास्कि,मनाङ एकएक जना रहेका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर