
दिनेश खडका/ क्वालालम्पुर
मलेसिया क्वालालम्पुरमा अवस्थित नेपाली राजदूतावास भोलि मंगलबार बन्द रहने भएको छ।
मुश्लिम धर्मावलम्बीहरुको महानचाँड हरिराया हाँजी आइदिलअदाकोको अवसरमा दुतावास वन्द हुने भएको हो । दुतावासले सुचना निकालेर २०२१ , जुलाई २० तारिख मंगलबार एकदिन दूतावास बन्द रहने जनाएको छ ।तर आकस्मिक सेवा लिनको राजदूतावासको हटलाईन नम्बर ०१६-२४७२७७७ मा सम्पर्क गर्न सकिने जनाएको छ .