३ श्रावन २०७८, आइतवार

रुपन्देहीमा पछिल्लो २४ घण्टामा ३७ जना नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकामा १८ जना, तिलोत्तमा नगरपालिकामा १२ जना, सैनामैना नगरपालिकामा ३ जना,देवदह नगरपलिका, सियारी गाउँपालिका, कञ्चन गाउँपालिका र रोहिणी गाउँपालिकामा १–१ जना संक्रमित थपिएका छन् ।
जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ३२४ रहेको छन्।

प्रतिक्रिया

सम्बन्धित खवर