३ श्रावन २०७८, आइतवार

मलेसियामा आज कोरोना सक्रमणवाट १ सय ५३ जनाको मृत्यु भएको छ ।

यो आज सम्मकै सवैभन्दा धेरै हो । यो सगै कोरोना सक्रमणवाट मृत्यु हुनेको सख्या ७ हजार १९ पुगेको छ ।
आज मात्रै थप दश हजार सात सय दश जना नयाँ सक्रमित थपिएका छन ।

यो सगै मलेसियामा कोरोना सक्रमितको सख्या नौ लाख सोह्र हजार ५ सय एकसठी पुगेको छ ।

आजमात्रै ५ हजार ७ सय ७८ जनाले कोरोनालाई जितेका छन यो सगै आज सम्म निको हुनेको सख्या ७ लाख ८४ हजार ९ सय ४९पुगेको छ ।
हाल मलेसियामा १ लाख चौविस हजार पाचँ सय त्रियानव्वे जना सक्रिय सक्रमित रहेका छन जसमध्ये चार हजार ७ सय उनासी जनाको स्थानिय अस्पतालहरुमा उपचार भैरहेको छ ।
मलेसियाले जुन १ गते देखि पूर्णपमा लकडाउन गरिरहेको छ । तर कोरोना नियन्त्रणमा भने आउन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर