२ श्रावन २०७८, शनिवार

काभ्रेमा आफ्नै बाबुको हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

७० वर्षीय आफ्नै बाबु कमान सिंह तामाङलाई कुटपिट गरी हत्या गरेको अभियोगमा भुम्लु-९ धेरैनीका ४० वर्षीय सत्य भन्ने दुर्गा तामाङलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

कमान सिंहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी चौकी दोलालघाटबाट खटिएको प्रहरीले दुर्गालाई पक्राउ गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर