२ श्रावन २०७८, शनिवार

मलेसियाको जेलमा रहदा कोरोना पोजेटिभ देखिएपछि दुई नेपाली शनिवार स्वदेश फर्कन फर्कनवाट वन्चित भएका छन ।

आज मलेसियाको विभिन्न डिटेन्सन क्याम्पवाट वाईसजना नेपालीहरु स्वदेश फर्किसकेका छन ।
सिमानियाको डिटेन्सन क्याम्पमा रहेर सजाय भोगिसकेपछि नेपाल फर्कने तयारीमा रहेका नौ जना मध्ये दुई जनामा पोजेटिभ देखिए पछि स्वदेश फर्कन नपाएका हुन ।
नेपाली दुतावास क्वालालम्पुरका अनुसार क्यापमा रहेका वलराम श्रेष्ठ र मंगल लिम्वुमा कोरोना पोजेटिभ देखिएको हो ।

उनीहरुको सजाय अवधि सकिईसकेको र रिपोर्ट नेगेटिभ आउनासाथ नेपाल फर्कने नेपाली दुतावासले जनाएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर