२ श्रावन २०७८, शनिवार

पानीको मुहान वगाएपछि म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा १५ दिनदेखि खानेपानीको हाहाकार भएको छ ।
मरुवा, उपल्लो खन्ना र बाङ्खे छहरोमा गएको बाढी तथा पहिराले मुहान र पाइप लाइन बगाइदिए पछि २०८ घर परिवारलाई खानेपानीको समस्या भएको हो ।

https://amzn.to/4myfPN5

दुई सय १४ घरधुरी रहेको बगरफाँटमा १५ दिनदेखि खानेपानीको समस्या समाधान गर्नको लागि सवन्धित निकायले ध्यान नदिएको स्थानिय वासिन्दाहरुले गुनासो गरेका छन ,

विसं २०६९ मा बेनी नगरपालिका–३ भकिम्ली र बेनपा–२ ज्यामरुककोटको सिमानामा पर्ने कोप्रे खोलाको मुहानबाट पानी ल्याई बगरफाँट वासिन्दाले पानीको उपभोग गररहेका थिए।

 

प्रतिक्रिया

सम्बन्धित खवर