२ श्रावन २०७८, शनिवार
वैज्ञानिकहरूका अनुसार तामा धेरै उपयोगी धातु हो ।
तामाको भाँडामा राखेको पानी पिउनाले छालामा निखार आउँछ ।
त्यसैगरी पेट तथा उदर रोगमा पनि विशेष फाइदा पुग्दैछ ।
पेटका कृमिहरु नाश गर्दछ ।
अपच, अजिर्ण, भोक नलाग्ने, ग्यास, बायु गोला, कब्जियतमा पनि विशेष फाइदा पुर्याउँछ ।
यसैगरी डन्डिफोर, घमौरा, लुतो, पिलो, घाउ, खटिरा आइरहने अवस्थामा पनि तामाको भाँडामा राखेको पानीले फाइदा पुर्याउँछ