
१ श्रावन २०७८, शुक्रवार
मलेसियामा दिन प्रतिदिन कोराना सक्रमितहरु थपिएका छन । सरकारले विभिन्न उपायहरु अपनाउदा अपनाउदापनि यसलाई नियन्त्रण गर्न निकै समस्या परिरहेको छ ।
मलेसियामा आज थप सय १सय १५ जनाको कोरोना सक्रमणवाट मृत्यु भएको छ ।
हाल सम्म मलेसियामा कोरोना सक्रमणवाट मृत्यु हुनेको सख्या ६हजार ७ सय २८ पुगिसकेको छ ।
आज मात्रै १२ हजार ५सय ४१ जना नयाँ सक्रमित थपिएका छन ।
हाल सम्म मलेसियामा ८लाख ९३ हजार ३सय २३ जना सक्रमित भएकोमा
७ लाख ३२ हजार ५ सय ४२ जना निको भैसकेका छन । आज मात्रै ६ हजार ७ सय ४२ जनाले कारोनालाई जितेर घर फर्किएका छन । अहिले मलेसियामा १लाख १४ हजार ५३ जना कोरोना सक्रिय
सक्रमित रहेका छन । जसमध्ये ५ हजार ६सय ८४ जनाको विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ ।
मलेसियाले जुन १ देखि पूर्ण रुपमा लकडाउन गरिरहेको छ ।