१ श्रावन २०७८, शुक्रवार

भुटानमा कोरोना सक्रमणवाट थप एक जनाको मृत्यु भएको छ ।

https://amzn.to/4myfPN5

यो सगै भुटानमा कोराना सक्रमणवाट मृत्यु हुनेको सख्या दुई पुगेको छ ।
यस्तै भुटानमा थप दश जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।

भुटानमा सक्रिय सक्रमितको सख्या तीन सय एकाउन्न पुगेको छ ।
पछिल्लो समयमा कोरोना सक्रमित वढ्न थालेको भन्दै अधिकारीहरुले चिन्ता ब्यक्त गरेका छन ।

अहिले भुटानमा कोरोना विरुद्धको खोप लगाउने अभियान चलिरहेको त्यहाँको संचार माध्यमहरु
ले जनाएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर