१ श्रावन २०७८, शुक्रवार

नेपाली गीत संगीतमा निकै राम्रा रामा्र गीतहरु प्रस्तुत गरिरहेका गायक पशुपती शर्माले यतिवेला तीजको गित वजारमा ल्याएका छन ।
हैन र मायाले वोलको गीतले यतिवेला वजार तातेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

युटुवमा एक नम्वरमा आउन सफल भैसकेको गीतवाट हजारौले टिकटिकमा भिडियो वनाएर पोष्ट गरिरहेका छन ।
पशुपती शर्माको शब्द र संगीतमा रहेको गीतमा पशुपति शर्मा सगै संझना भण्डारीले स्वर दिएकि छिन ।

विनोद वाजुरालीको एरेन्ज रहेको गीतलाई भिडियोमा स्मृति तिमिल्सेनाले निर्देशन गरेका छन । भिडियोमा पशुपति शर्मा,संझना भण्डारी,रिना थापा,दिपेश विसि लगायतका कलाकारहको अभिनय देख्न सकिन्छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर