३१ आषाढ २०७८, बिहिवार

पाल्पामा  २९ जना नयाँ कोरोनाका सङ्क्रमित थपिएका छन् ।२९ सङ्क्रमित हुँदा ५५ जना निको भएका छन् ।

पाल्पामा हालसम्म कोरोनाका कारण ११५ जनाको निधन भईसकेको छ । बुधवार थप एक जना महिलाकाे निधन भएकाे हाे ।

पाल्पामा कुल सक्रिय ४६५ संक्रमितमा हाेम आइसाेलेशनमा ४ सय ३५ जना एचडियूमा १३ र आइसाेलेशनमा १७ जनाकाे उपचार भइरहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर