३१ आषाढ २०७८, बिहिवार

बिहीबार गण्डकीप्रदेशमा  ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय अनुसार  कास्कीका १८२ जना, तनहुँका १७ जना, गोरखाका ३९ जना, लमजुङका ९ जना, नवलपुरका ६० जना  स्याङ्गजाका २१ जना पर्वतका एक जना, बागलुङका २६ जना र म्याग्दीका ५  जनामा कोरोना पुष्टि भएको छ ।

वालिङ्ग नगरपालिका वडा न १ १ का ३४ वर्षिय पुरुष सहित ६ जनाको मृत्यु भएको छ । उनको उपचारको क्रममा पोखरामा मृत्यु भएको हो । आज मृत्यु पुष्टि हुनेमा नवलपुरका तीन जना, पर्वतका एक जना, स्याङ्गजाका एक जना र कास्की जिल्लाका एक जना छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर