३१ आषाढ २०७८, बिहिवार

गुल्मीको गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष अशोकुमार थापाको ७४ वर्षको उमेरमा निधन भएको छ ।  अध्यक्ष थापाको उपचारको क्रममा काठमाडौंमा निधन भएको गाउँपालिकाकी उपाध्यक्ष  मीना भण्डारीले पुष्टि गरिन् । थापा विमारी भएर १०  दिनअघि अस्पताल भर्ना भएका थिए ।  थापा ब्लड क्यान्सरबाट पीडित थिए ।  अध्यक्ष थापाका चार जना छोराहरु छन्

प्रतिक्रिया

सम्बन्धित खवर