३० आषाढ २०७८, बुधवार

वाल विवाह गरेको आरोपमा पर्सामा दुलाहा, उनका बुवा र ससुरा पक्राउ परेका छन्।

https://amzn.to/4myfPN5

पक्राउ पर्नेमा पर्सा पकाहामैनपुर गाउँपालिका(१ धोरेका २४ वर्षीय विशाल सहनी, उनका बुवा ६५ वर्षीय ठग सहनी र   बारा प्रसौनी गाउँपालिका(५ का ४८ वर्षीय महेश सहनी रहेका छन्।

उनीहरू तीनै जनालाई बुधबार पक्राउ गरिएको पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए।असार १७ गते उमेर नपुगी किशोरीको विवाह गराएको थाहा भएपछि प्रहरीले पक्राउ गरेको हो। उनीहरू सबैलाई बाल विवाह सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर