३० आषाढ २०७८, बुधवार

पाल्पामा थप २९ जना कारोना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार आज ५५ जना सक्रमति निको भएका छन् ।

पाल्पामा हालसम्म ४६५ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।

हालसम्म कोरोनाका कारण ११५ जनाको निधन भईसकेको छ ।

बुधवार थप एक जना महिलाको निधन भएको हो ।
पाल्पामा कुल सक्रिय ४६५ संक्रमितमध्ये होम आइसोलेशनमा ४ सय ३५ जना एचडियूमा १३ र आइसोलेशनमा १७ जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर