रमेश भटटराई
विराटनगर

३० आषाढ २०७८, बुधवार

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

महेन्द्र मोरङ क्याम्पसका आंशिक शिक्षकहरु आन्दोलित भएका छन् ।

तीन बुँदे मागसहित उनीहरु क्याम्पसको मुख्य प्रवेशद्वारमा धर्नामा बसेका हुन् । विभिन्न संकायमा कार्यरत ८३ जना शिक्षकले आफूहरुको आन्तरिक करारबाट व्यवस्थापन गरिनु पर्ने माग गरेका हुन् ।

त्रिभुवन विश्वविद्यालयले नयाँ शिक्षकलाई करारमा भर्ना लिन नपाउने र यदि करार सिर्जना गरिएको अवस्थामा आंशिकलाई प्राथमिकतामा दिनुपर्नेमा आन्दोलनरत शिक्षकको जोड छ ।

प्रतिक्रिया

सम्बन्धित खवर