२९ आषाढ २०७८, मंगलवार

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले मंगलबार साँझ सामाजिक सञ्जालमा देउवाको नियुक्ति संविधान संशोधनबाटै भएको दाबी गरेका हुन्। यसो गर्न आफ्नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको प्रमुख हात रहेको आक्रोश पनि उनले पोखेका छन्।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

बाँस्कोटाले कटाक्ष गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘संविधान संशोधन गर्न लगाएरै भए पनि निर्दलीय लोकतान्त्रिक व्यवस्थापको पहिलो प्रधान्मन्त्री देउवालाई बनाइछाड्ने सफलता दिलाइदिनुभएकोमा माधव नेपाललाई र परमादेश धाराअनुसार प्रम बन्न सफल हुनुभएकोमा शेरबहादुर देउवालाई सफलताको शुभकामना तथा हार्दिक बधाई!!!’

 

 

प्रतिक्रिया

सम्बन्धित खवर