२९ आषाढ २०७८, मंगलवार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदमा शपथ ग्रहण गर्नुभएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

शपथपछि उद्घोषकले प्रधानमन्त्री देउवालाई सामाजिक दुरी कायम गरेर बधाई दिन भनेका थिए । बधाई दिने पहिलो व्यक्ति बन्नुभयो नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल ।

माधव नेपालले देउवासँग हात मिलाएरै बधाई दिनुभएको हो । माधवकुमार नेपाल पक्षकै २६ जना सांसदको हस्ताक्षरको सहयोगमा देउवा प्रधानमन्त्री बन्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर