
२९ आषाढ २०७८, मंगलवार
पाल्पामा २१ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन भने २९ जना निको भएका छन् ।
स्वास्थ्य कार्यालय पाल्पाका अनुसार हाल जिल्लामा ४९२ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।
पाल्पामा हालसम्म कोरोनाका कारण ११४ जनाको मृत्यु भैसकेको छ ।