२९ आषाढ २०७८, मंगलवार

काठमाडौँ । नेपाल प्रहरीको जवान पदका लागि भएको लिखित परिक्षामा ७ हजार ३ सय २४ जना उत्रीर्ण भएका छन् ।

https://amzn.to/4myfPN5

२०७७ असोज ३० गते लोक सेवा आयोगले लिएको परिक्षाबाट ७ हजार ३ सय २४ जनाले लिखित परिक्षा उत्रिर्ण गरेका हुन् ।

लोक सेवा आयोगले लिखित परिक्षामा उत्रीर्णहरुका लागि साउन ७ गतेबाट अन्तरवार्ताको परिक्षा सुरु गर्ने जनाएको छ ।

अन्तरवार्ताका लागि प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, राजविराज सप्तरी, दुधौली, पोखरा, बुटवल, नेपालगंग, दिपायल, र महानगरीय प्रहरी शिक्षालय  महाराजगंजलाई परिक्षा केन्द्र तोकेको छ ।

विस्तृत थाहा पाउन यहाँ क्लिक गर्नुहोस

प्रतिक्रिया

सम्बन्धित खवर