
२८ आषाढ २०७८, सोमवार
सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएपछि कलाकार तथा निर्माता दीपकराज गिरीले यसबारे प्रतिकृया दिएका छन् ।
कलाकार तथा निर्माता दीपकराज गिरीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘राष्ट्रपतिय प्रधानमन्त्रीद्धारा अदालतीय प्रधानमन्त्रीलाई सत्ता हस्तान्तरण गर्ने संभावना । त्यसपछि फेरि कुरो उही । कठै ४ वर्ष लगाएर कस्तो संविधान बनाएछन् ?’