२८ आषाढ २०७८, सोमवार

एमाले अध्यक्ष केपी शर्मा ओलीले आज ५ बजे बालुवाटारमा बोलाएको स्थायी कमिटी बैठकमा नेकपा एमालेका वरिष्ट नेता माधव कुमार नेपाल नजाने भएका हुन्।

https://amzn.to/4myfPN5

आइतबार एमाले कार्यदलले सहमति गरेसँगै नेपाल पक्ष पनि बैठकमा सहभागी हुने बताइएको थियो।

स्थायी कमिटी सदस्य एवम् कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले आफूहरू स्थायी कमिटी बैठकमा जाने बताएका थिए।

आइतबार भएको सहमतिबाट वरिष्ठ नेता नेपाल भने असन्तुष्ट बनेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर