२८ आषाढ २०७८, सोमवार

तनहुँको व्यास नगरपालिका–१० घर भई हाल काठमाडौं बस्दै आएकी अञ्जु गिरीले वडाका ३ मिर्गौला पीडितलाई शनिवार ६० हजार रुपैयाँ सहयोग गरेकी छन् ।

https://amzn.to/4myfPN5

उनले वडाध्यक्ष तुलसीराम सापकोटाको रोहबरमा स्थानीय हृदय कुमाल, गोविन्द विक र इन्द्रबहादुर रानालाई जनही २० हजार रुपैयाँ सहयोग गरेकी हुन् ।नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाले सञ्चालन गरेको एम्बुलेन्स खरीद अभियानमा समेत गिरीले ५० हजार रुपैयाँभन्दा बढी सहयोग गरेकी थिइन् ।रासस

प्रतिक्रिया

सम्बन्धित खवर