२८ आषाढ २०७८, सोमवार
सुर्खेतमा एक महिलाले झुण्डिएर आत्महत्या गरेकि छिन । विरेन्द्रनगर तातोपानी घर भएकि ३८ की अमृता जैशीले झुण्डिएर आत्महत्या गरेको सुर्खेत प्रहरीले जनाएको छ ।

जैशिको परिवार सुर्खेतको पिपल चौतारामा चाइनिज फाष्ट फुट संचालन गर्र्दै आएका थिए ।

श्रीमतीले फलामको बलोमा सलको पासो लगाई झुण्डी रहेको अबश्थामा श्रीमान र छोरीले देखेपछि पासो फुकाएर कर्णाली प्रदेश अस्पतालमा औषधी उपचारको लगेको भएपनि वाटोमा ल्याउदै गर्दा मृत्यु भएको प्रहरीले वताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर