नेपाल कम्युनिस्ट पार्टी एमाले कार्यदलको बैठकले १० बुँदे सहमति गरेको छ ।

पार्टीलाई एकताबद्ध र सुदृढ बनाउन सहमति बनेको नेताहरूले बताएका छन् ।

https://amzn.to/4myfPN5

कार्यदलले २०७५ जेठ २ गतेअघिको पार्टी संरचनाबाट अघि बढ्ने सहमति गरेको छ ।

यस्ता छन् बुँदा-

 

 

प्रतिक्रिया

सम्बन्धित खवर