२७ आषाढ २०७८, आइतवार

भारतमा पछिल्लो २४ घन्टामा थप ४१ हजार ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसै गरी पछिल्लो २४ घन्टामा थप ८९८ जना संक्रमितले ज्यान गुमाएका छन् ।

https://amzn.to/4myfPN5

पछिल्लो २४ घन्टामा ४१ हजार ४६३ संक्रमित निको भइ घर फर्किएका छन् ।

पछिल्लो समयमा निको हुने संक्रमितको संख्या बढ्दै गइरहेको छ । हरेक दिन औषतमा ४० हजार मानिस निको हुँदैछन् ।

हालसम्म भारतमा कोरोना संक्रमणबाट ४ लाख ७ हजार १४५ जनाले ज्यान गुमाएका छन् भने ३ करोड ७ लाख ९५ हजार ७१६ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर