२७ आषाढ २०७८, आइतवार

नेकपा एमालेमा देखिएको विवाद समाधान गर्न गठित कार्यदलको वैठक वस्न थालको छ ।
सिंहदरबार स्थित अर्थ मन्त्रालयमा करीव विहानको साढे नौ वजेदेखि वैठक वस्न शुरु भएको हो ।

बैठकमा नेपाल पक्षबाट उपाध्यक्ष भिम रावलको नेतृत्वमा उपमहासचिव घनश्याम भुसाल,सचीव गोकर्ण बिष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे, र रघुजी पन्त भिम आचार्य लगायत ६ जना र ओली पक्ष बाट सुवासचन्द्र नेम्वाङको नेतुत्वमा उपमहासचिव बिष्णु प्रसाद पौडेल , सचीव प्रदिप कुमार ज्ञवाली,स्थायी कमिटी सदस्य शंकर पोखरेल,बिष्णु रिमाल लगायत ११ जनाको उपस्थिति रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर