
२७ आषाढ २०७८, आइतवार
गत २४ घण्टाभित्र विश्वमा चार लाख १९ हजार ३३१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। यससँगै विश्वमा कोरोना संक्रमितको कूल संख्या १८ करोड ७२ लाख ३९ हजार ७८ पुगेको छ।
गत २४ घण्टाभित्र ब्राजिलमा ४८ हजार ५०४ जना नयाँ संक्रमित भेटिएका छन्। त्यस्तै भारतमा ४१ हजार ४७५ जना, इन्डोनेसियामा ३५ हजार ९४, बेलायतमा ३२ हजार ३६७, रसियामा २५ हजार ८२, कोलम्बियामा २० हजार ९१५, अमेरिकामा १४ हजार २२१, इरानमा ११ हजार ६६४, अर्जेन्टिनामा ११ हजार ५६१ तथा मेक्सिकोमा नाै हजार ३१९ नयाँ संक्रमित थपिएका छन्।