२६ आषाढ २०७८, शनिवार

बैतडी जिल्लाको मेलौली नगरपालिकाले एकल पुरुषहरुको भत्ता वढाएको छ ।

यस अघि प्रतिमहिना रु एक हजार पाँच सयका दरले दिँदै आएको भत्तामा  पाँच सयले वृद्धि गर्दै दुई हजार पुरयाएको हो। नगरपालिकाले गएको तीन वर्षदेखि ५० वर्ष माथि र ६० वर्ष मुनिका विदुरलाई भत्ता दिँदै आएको छ।

हाल ८८ एकल पुरुषले भत्ता लिँदै आएका छन्। भत्ता वढेसगै खुशि छाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार