२६ आषाढ २०७८, शनिवार

ईलाका प्रहरी कार्यालय लहानबाट एक थुनुवा फरार भएका छन्। थुनुवा कक्षको झ्यालको ग्रील तोडेर गएराती २ बजेतिर पशुपति यादव फरार भएको प्रहरीले जनाएको छ।

https://amzn.to/4myfPN5

नवराजपुर गाउँपालिका- १ का यादव गत जेष्ठ २० लागुऔषध मुद्दामा पक्राउ परेको थियो।

फरार यादवको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता सुवास बुढाथोकीले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर